आगलागीमा रु ४० लाखको क्षति

इलाम । इलामको देउमाई नगरपालिका–६ फुटुकस्थित एक घरमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको धनमाल जलेर क्षति भएको छ । स्थानीय तिलकसिंह साउदेनको घरमा विद्युत् सर्ट भई सोमबार आगलागी हुँदा रु ३९ लाख ६० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ । घरमा कोही नभएको अवस्थामा भएको आगलागीबाट साउदेनको टिनको छानो … Continue reading आगलागीमा रु ४० लाखको क्षति